mobile

मोनोलाइट ब्राण्डका सामग्री अब नेपालको राजधानीमा पनि 

By Anu Rana on Jun 14,2018 - 12:53

मोनोलाइटको उज्यालोमा बुद्धको ज्योतिजगाउँ , बुद्ध नेपालमा जन्मेको हो भन्ने मुलनाराका साथ विद्युतीय सामग्रीहरुको  बिक्री वितरण गर्न शुरुवात गरिएको नेपालको एक प्रतिष्ठित ब्राण्ड मोनोलाइट हो । शुभम इलेक्ट्रिकल्स आधिकारीक बिक्रेता तथा डिलरको रुपमा मोनोलाइट ब्राण्डका सामग्री गुणस्तरीयताका कारण  नेपाली विद्युतीय बजारमा अग्रणी स्थानमा पुग्न सफल भएको छ । मोनोलाइट ले नेपालको बिभिन्न जिल्लाहरुमा उपभोक्तालाई सेवा पुर्ययाउने उद्धेश्यले  विद्युतीय सामग्रीहरुको  बिक्री वितरण गर्न शुरुवात गरेको  छ । 

ऊर्जाको माग बढ्दै गएको वर्तमान अवस्थामा यसलाई न्युनिकरण गर्न  लेड का बत्तिहरुको उल्लेख्य भूमिका रहन्छ । अहिले प्रतिस्पर्धि विद्युतीय बजारमा छोटो समयमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल विद्युतीय सामाग्रीहरुको आयात तथा बिक्रि वितरण गर्दैै आएको मोनोलाइट ब्राण्डका  एलईडीका बल्ब ट्युब र अन्य विद्युतीय सामाग्रीहरु बिक्रि वितरण गर्दै आइरहेको छ । गुणस्तरीय एवं किफायती विशाल ब्रान्डका बल्बले बजारमा आफ्नो हिस्सा कायम गर्न सफल भईसकेको छ । 

विद्युत कम खपत गर्ने तथा लामो समय सम्म प्रयोग गर्न सकिने, बढी उज्यालो प्रदान गर्ने यस्ता बहुउपयोगी वस्तु लिडका सबै बत्तिहरुमा सरकारले भन्सार र मूल्यअभिवृद्धि कर समेत गरी ३० प्रतिशत देखि ३६ प्रतिशत सम्म कर लगाएको छ । जसले गर्दा यस्ता इनर्जी सेभिङ्ग बत्तिहरुको प्रयोग निरुत्साहित हुन गएको छ । 

मोनोलाइटले पछिल्लो समयमा  फ्यान,टेवलफ्यान,स्ट्याण्ड फ्यान, वाल फ्यान, एलइडी बल्ब, एलइडी प्यानल ,एलइडी ट्युब, सबमिटर,स्वीचजस्ता विभिन्न विद्युतीय सामग्रीहरू बजारमा ल्याएको छ । 

मोनोलाइटले पछिल्लो समयमा  फ्यान,टेवलफ्यान,स्ट्याण्ड फ्यान, वाल फ्यान, एलइडी बल्ब, एलइडी प्यानल ,एलइडी ट्युब, सबमिटर,स्वीचजस्ता विभिन्न विद्युतीय सामग्रीहरू बजारमा ल्याएको छ । मोनोलाइट ब्राण्डका बिभिन्न विद्युतीय सामग्रीहरु भोट्टेबाल स्टोर काठमान्डौ म अवस्थित रहेको छ । तपाईंहरुलाई सेवा सुभिधा दिन को लागि यो भोट्टेबाल स्टोर सधै खुला रहने छ । जहाँ तपाईं ले फेसबूक पेज मार्फत पनि हाम्रो बारेमा सम्पूर्ण जानकारी प्रार्प्ता गर्न सक्नुहुने छ । र हाम्रो सम्पार्क को लागि मोबाईल नम्बर ९८०२९३३३०० मा फोन गरेर बुझ्नुको साथै आफुलाई आवस्यक  पर्ने सम्पूर्ण मोनोलाइट ब्राण्डका बिभिन्न विद्युतीय सामग्रीहरु मगा गर्न सक्नु हुने छ ।

 

ट्याग -  फ्यान , टेवलफ्यान , स्ट्याण्ड , एलइडी प्यानल , एलइडी ट्युब , सबमिटर , स्वीच , मोनोलाइट ब्राण्डका सामग्री अब नेपालको राजधानीमा पनि 

SUGGESTED ARTICLES

img
धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा

धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ । यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा


by RSS | Jun 17

img