नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिनुभयो ।
by RSS | Today, 06:13 PM
by RSS | Today, 03:59 PM
by Anu Rana | Feb 21
by RSS | Feb 21
by RSS | Feb 21
by RSS | Feb 21
by RSS | Feb 21
by RSS | Feb 21
by RSS | Feb 21
by RSS | Feb 21
by RSS | Feb 21