mobile

आय आर्जनको लागि महिलालाई कर्जा वितरण

By RSS on Jul 15,2018 - 15:43

जितपुर सिमरा उपमहानगरपालिकाले आयआर्जन तथा व्यवसाय गर्नको लागि ५७ जना महिलालाई रु ५४ लाख कर्जा वितरण गरेको छ । सो उपमहानरपालिका–१ देखि १६ वडा सम्मका गरीब विपन्न दलित आदिवासी जनजाति महिलालाई रु ३० हजारदेखि एक लाखसम्म कर्जा वितरण गरिएको हो । गरीबी निवारण तथा सामुदायिक विकास प्रबद्र्धन कोषबाट सो रकम वितरण गरिएको हो । महिलाले सो रकम पशुपालन, विभिन्न व्यवसाय, अटो रिक्सा सञ्चालन गरी आत्मनिर्भर बनाउनमा कोसेढुंगा सावित हुने विश्वास जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले व्यतm गर्नुभयो । (रासस)

ट्याग -  कर्जा वितरण

SUGGESTED ARTICLES

img
जापानी कार कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने

 जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको छ ।


by Anu Rana | Dec 10

img