mobile

नतिजा हेर्ने सजिलो तरिका

By Sayera Dhakal on Jul 31,2018 - 14:23


तुरुन्त सहज तरिकाले नतिजा थाहा पाउनको लागी तपाईको साथमा छ आकाश टेक...।
यदि इन्टरनेट उपलब्ध छ भने नेपाल टेलिकमको वेबसाइट www.inheadline.com मा गएर आफने जन्म मिति र सिम्बल नम्बर राखेर हेर्न सकिन्छ भने मोबाइलबाट आकाश SMS दारा NEB लेखेर एक स्पेश छोडेर आफनो सिम्बल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफनो नतिजा हेर्न सकिन्छ ।
२०७५ सालको यस परिक्षामा नियमित तर्फ २ लाख १८ हजार ९८७ र आशिक तर्फ १ लाख १६ हजार २६६ गरी जम्मा विधार्थी चार लाखको हाराहारीमा सहभागी थिए ।
अहिले देखि ग्रेडिड पद्धतिबाट प्रकाशित हुने नतिजामा बिभिन्न विषयमा डी वा सो भन्दा तल्लो ग्रेड पा्रप्त भएमा पुन परिक्षा दिई ग्रेड वृद्धि गराउन पाउने समेत व्यवस्था रहेको छ ।

ट्याग -  नतिजा

SUGGESTED ARTICLES

img
काठमाडौं महानगरका सबै विद्यालयमा एकै प्रकारको पोशाक लागू  

अधिकाम्स सामुदायिक र संस्थागत विद्यालयको अवस्था हेर्दा आकास जमिनको फरक देख्न सकिन्छ । शिक्षा गुणस्तरमात्र हैन विद्यार्थीको पोषाक, पाठ्यपुस्तक मात्र हैन धेरै कुरामा फरक देखिन्छ ।


by Anu Rana | Dec 06

img