mobile

दुर्घटनामा सोह्र घाइते

By RSS on Aug 15,2018 - 11:23

बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो । गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)

ट्याग -  सोह्र घाइते

SUGGESTED ARTICLES

img
काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार,   

राजधानीको नागार्जुन नगरपालिका–७ हसनटारमा सामुहिक बलात्कार प्रयास भएको छ । काठमाडौँमै फेरि  २१ वर्षीय एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् ।सामूहिक बलात्कार गर्ने तीन जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।


by Anu Rana | Sep 19

img