mobile

ग्रेडबृद्दी परीक्षा यही मङ्सिर ८ गते संचालन हुने

By Anu Rana on Oct 13,2018 - 09:22

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुरक (ग्रेडबृद्दी) परीक्षा यहि मङ्सिर ८ गते संचालन गर्ने भएको छ ।

 नियमित तर्फका परीक्षार्थी जसको कुनै एक बिषयमा अनुपस्थित वा डी प्लस वा सो भन्दा कम ग्रेड आएको भए पुरक (ग्रेडबृद्दी) परीक्षा दिन पाउने ब्यवस्था गरिएको छ । त्यस्तै एक विषयमा डी ‌प्लस वा सो भन्दा मुनि र अरु सवै विषयमा डी प्लस भन्दा माथि आएको भएमा त्यो डी ‌प्लस वा सो भन्दा मुनिको एक विषयमा पुरक (ग्रेडबृद्दी) परीक्षा दिन पाउने ब्यवस्था गरिएको छ ।

 त्यसैगरी सवै विषयमा डी प्लस वा सो भन्दा माथि आइ एक विषयमा मात्र डी प्लस भन्दा मुनि आएको भएमा त्यो मुनि आएको एक विषयको मात्र पुरक परीक्षा दिन पाउने समेत ब्यवस्था गरिएको छ । विद्यार्थीले मङ्सिर २ गते सम्म आफ्नो सम्बन्धित कलेजमा गई फारम भर्नुपर्ने हुन्छ ।

ट्याग -  ११ को पुरक (ग्रेडबृद्दी) परीक्षा , मङ्सिर ८ गते

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img