mobile

प्रवास ट्राभल्स एण्ड टुर्सको तिहार अफर  

By Anu Rana on Nov 06,2018 - 18:29

बैदेशिक यात्राको क्षेत्रमा क्रियाशील प्रवास ट्राभल्स एण्ड टुर्सले छोटो समयमै प्रशंसनीय चर्चा कमाएको हो। स्थापना भएको ३ बर्षमा नै आफ्नो क्षेत्रमा सफलताको शिखरमा पुगेन सफल भ्एको हो यो प्रवास ट्राभल्स एण्ड टुर्स ।

 सस्तो, भरपर्दो तरिकाले गन्तव्यमा पुर्याउने उद्धेश्यका साथ खुलेको प्रवासले ३ बर्षमा सेवाग्राहीबाट अतुलनिय विश्वास आर्जन गरेको पाइन्छ । प्रवास ट्राभल्सबाट विशेस गरी अमेरिका,क्यानडा, जापान, कोरिया, अस्ट्रेलिया तथा युरोपका सबै देश तथा एसियन देशहरुकालागि हवाई टिकट लिन सकिन्छ ।

९ जना कर्मचारी सहित काम गरिरहेको प्रवासबाट दैनिक ५० –१०० सम्म टिकट विक्री हुने गरेको छ । टिकेट दर तथा एयरलायन्स फरक फरक रहन्छ । अन्य ट्राभल्स भन्दा केही सस्तो र भरपर्दो भएकाले आज सम्म कुनै पनि ग्राहकको गूनासो नआएको दाबी यस ट्राभल्सको रहेको छ ।

अन्य ट्राभल्स भन्दा छिटो, छरितो र विश्वसनिय ढंगले टिकेटिङकको व्यवस्था तथा अध्यनकालागि वाहिर जाने विधार्थीहरुका निम्ती सस्तो टिकेट उपलव्धहनेभएकाले पनिग्राहकहरुको विश्वास बढेको ट्राभल्सको भ ना इ रहेको छ  ।

यस ट्राभल्सले टिकट लिन चाहनेहरुले अनलाईन फारम भरेर अग्रिम बुकिङ गर्न सक्ने व्यवस्था समेत रहेको छ ।

प्रवास ट्राभल्स एण्ड टुर्सले सबै जनाको मन जित्दै यही दीपावलीको अवसर मा अन्तर्राष्ट्रिय उडानहरूमा १० प्रतिसत सम्मको विशेष छूट ल्याएको छ ।

३ बर्ष देखी यता तपाईं हामीहरुलाई सेवा दिदै आएको यस प्रवास ट्राभल्स एण्ड टुर्सको अफर लाई हामी सम्पुर्न ग्राहक बर्ग हरुले एक चोटी सम्झानुनै पर्ने हुन्छ । यो सुनौलो मौका नगुमाउनु होला  । यो अफर सिमित अवधिको लागि मात्र हो ।

मंगर्सिर १४ सम्मको लागि मात्र बुकिङ खुला छ । ढिलो नगर्नु होला यो प्रवास ट्राभल्स एण्ड टुर्स सधै तपाईंहरुको साथमा हुने छ । सम्पुर्न जानकारीको लागि तल रहेको ठेगानामा सम्पर्क गर्नुहोस्:

हाम्रो जानकारीको लागि,

हामीलाई सम्पर्क गर्नुहोस्:

ठमेल, काठमाडौं

 ०१-४७००९२२, ४७००८१६, ४७००९२१, ४७००८७८

 ९८५१०८९६१९, ९८०१०८९६१९

 

ट्याग -  प्रवास ट्राभल्स एण्ड टुर्सको तिहार अफर  

SUGGESTED ARTICLES

img
दृश्यावलोकनको अर्को गन्तव्य काँहु

प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो । पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण


by RSS | Dec 07

img