mobile

शुभकामना आदानप्रदान

By RSS on Nov 05,2018 - 16:45

काठमाडौँ महानगरपालिका–१३ ले बडादशैँ, तिहार, नेपाल संवत्, छठ पर्वका अवसरमा आज यहाँ शुभकामना तथा चियापान आयोजना गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेतृ अष्टलक्ष्मी शाक्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । वडाध्यक्ष ध्रुवनारायण मानन्धरले वामपन्थी नेता पद्मरत्न तुलाधरको आइतबार निधन भएका कारण औपचारिक अन्य कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।(रासस)

ट्याग -  शुभकामना , आदानप्रदान

SUGGESTED ARTICLES

img
सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।” 


by RSS | Jan 16

img