mobile

सामुहिक/व्यक्तिगत दुर्घटना बीमा अब सिद्धार्थ बीमा लिमिटेड बाट

By Anu Rana on Dec 07,2018 - 12:07

दुर्घटनाहरु धेरै हुन्छन र धेरै कारणले “दुर्घटनाहरु घट्छन्” । जब तपार्इंको जीवनको या तपार्इंको शरीरमा हुने भौतिक हानी–नोक्सानी या क्षति जसको कुनै मुल्याङ्कन गर्न सकिंदैन भने एउटा व्यक्तिगत दुर्घटना बीमालेखले तपार्इंलाई यस्तै दुर्घटनाहरुबाट आइपर्ने आर्थिक भारबाट राहत दिन सक्दछ । यस बीमालेखले अस्थायी रुपमा भएको अशक्तताको निम्ति साप्ताहिक आयको लाभ समेत प्रदान गर्दछ । यदि तपाईं एउटा रोजगारदाताको नाताले आफ्नो कर्मचारीलाई सुरक्षा प्रदान गर्न अथवा तपार्इं स्वरोजगार भई सुरक्षित रहन या त सुरक्षाको आड लिन चाहनुहुन्छ भने, व्यक्तिगत दुर्घटना बीमालेख अति आवश्यक हुनेछ ।

 

यस सिद्धार्थ बीमा लिमिटेड द्वारा प्रदान गरिएको सामुहिक व्यक्तिगत दुर्घटना बीमालेख व्यापारिक उद्यमीहरु, राफ्ट्र, पदयात्रीहरु र पर्वतारोहीहरुको निम्ति अति महत्वपूर्ण भएको छ । यो बीमालेख व्यवसायी, उद्दमीहरु र उनीहरुका कर्मचारीहरु सम्भावित दुर्घटनामा परी हुन सक्ने हानी–नोक्सानी या क्षतिलाई लक्षित गरी तयार पारिएको छ । दुर्घटनाको कारणबाट मृत्यु, पूर्ण अशक्तता, अस्थायी पूर्ण अशक्तता भएमा यो बीमालेखले त्यस्तो हानी–नोक्सानी या क्षतिलाई रक्षावरण गर्दछ ।

त्यसैले तपाईंहरुले पनि यस यस सिद्धार्थ बीमा लिमिटेड मा गोइ आफ्नो भबिश्यको सुरक्षा गरिहल्नु होला ।

ट्याग -  व्यक्तिगत दुर्घटना बीमा

SUGGESTED ARTICLES

img
शेयर बजार : सामान्य अङ्कको सुधार

लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ ।


by RSS | Mar 25

img