mobile

आईसीटी एक्सपो-२०१८ बिराटनगरमा हुँदै  

By Anu Rana on Nov 18,2018 - 17:22

सूचना तथा सञ्च्ाार प्रविधिको क्षेत्रमा विकास भएका नवीनतम उपलब्धिबारे सर्वसाधारणलाई जानकारी दिन बिराटनगरको जैन भवन पहिलो चोटि आईसीटी  एक्सपो २०१८ हुन लगेको हो । यही २१ डिसेम्बरदेखि २५ डिसेम्बर २०१८ सम्म (६ पुष देखी १० पुष सम्म) हुनेछ ।

उक्त आईसीटी  एक्सपोमा विश्वमा अविष्कार भएका प्रविधिको जानकारी प्राप्त हुने  । आईसीटीको पहुँच गाउँस्तरसम्म पुर्‍याउने उद्देश्यले बिराटनगरले ई-भिलेज स्ता कार्यक्रम राखनुको साथै उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन निजी र सरकारी निकाय लाई समेत आग्रह गरेको छ । 

उक्त कार्यक्रमले नेपाली युवाहरूलाई शिक्षा, सेवा, र उद्यमशीलताको प्रवर्द्धनमा ध्यान दिनुको साथै एक्स्पोमा विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, कम्प्युटर, पि्रन्टर, टेलिभिजन, क्यामरा, ब्याट्री, एन्टीभाइरसलगायत विद्युतीय ब्रान्डेड सामग्री उत्पादक कम्पनीको सहभागिता हुनेछ । एक्स्पोमा वायरलेस, पुराना मोनिटरलाई टच स्त्रिम्न बनाउने प्रविधि, भित्तामा छोएर चलाउने प्रोजेक्टर, पि|म्क्वेन्सीमा आधारित माइक, डिजिटल पार्किङ सिस्टमलगायत प्रविधि प्रदर्शित

छन् । आयोजक आईसीटी एसोसिएसनका अनुसार एक्स्पोका लागि निमन्त्रणापत्र पनि वितरण गरिएको छ । 

आईसीटी अवार्ड-२०१८ को लागि बेलाईमा बुक गर्न सक्नुहुनेछ उक्त बुकिङ्को लागि आईसीटीको आयोजक सँग सम्प्रक राख्न सक्नुहुनेछ । यदी तपाईं यो http://ictexpo.org/organizer/ वेब साइट्मा गोएर हेर्न सक्नुहुने छ, र बूक गर्नको लागि यो http://ictexpo.org/book-stall/ साइट्मा जानु होला ।

 

ट्याग -  आईसीटी एक्सपो-२०१८ बिराटनगरमा हुँदै  

SUGGESTED ARTICLES

img
मार्च ८ मा सामसुङ ग्यालेक्सी एस १० आउदै  

दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । भने आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ ।


by Anu Rana | Feb 17

img