mobile

सबै भन्दा उच्च कर तिर्ने कम्पनी एफवान सफ्ट इन्टरनेशन

By Anu Rana on Nov 25,2018 - 11:46

एफवान सफ्ट सन् २००४ मा सञ्चालनमा आएको कम्पनी हो। यसले नेपाललगायत सिंगापुर, कम्बोडिया, भारत र बङगलादेशमा पनि आफ्नो सेवा सुरु गरिसकेको छ। २०० भन्दा बढी भन्दा बढि कर्मचारी कार्यरत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका लगभाग २०० भन्दा बढि बैंक तथा वित्तिय संस्था र कर्पोरेट हाउसहरुलाई सेवा दिँदै आएको छ।

नेपालमा प्रमुख कारोबारको  हिसाबले हेर्ने हो भने टेक कम्पनीले ९० प्र्तिशत भन्दा बढी बैंक तथ वित्तीय संस्थाहरूहरूमा सेवा प्रदान गर्दछ । 

एफवान सफ्ट इन्टरनेशन कम्पनी अन्तरराष्ट्रीय व्यापार पुरस्कार (कांस्य) सहित विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूले पहिचान गरेको छ,२०१३ एफएनसीसीआई सेवा उत्कृष्टता पुरस्कार र २०१२ मा रेड हेरिङ्ग शीर्ष १०० एशिया पुरस्कार द्वारा सम्मानित भ्एको  कम्पनी हो यो एफवान सफ्ट इन्टरनेशन कम्पनी ।

१६ नोभेम्बर मा,  एफवान सफ्ट कम्पनी  नेपाल मा सबै भन्दा उच्च कर भुक्तानी गर्ने संस्थान को रुप्मा  र आईआरडी (इनल्याण्ड राजस्व विभाग) द्वारा  सम्मानित गरियोको कम्पनी भनेर चिनिन्छ ।

एफवान सफ्ट बाट बैंकका ग्राहकले ब्यालेन्स सोधपुछ, ट्रान्जेक्सन अलर्ट, नोटिफिकेसन तथा फन्ड ट्रान्सफर लगायतका सुविधा आफ्नो मोवाइलमै पाउनेछन्। ग्राहकले रिचार्ज कार्ड खरिद, नेपाल टेलिकम, एनसेल, ब्रोडलिंक, डिसहोम तथा क्रेडिट कार्डको विल भुक्तानी लगायत सुविधा पनि मोवाइलबाटै गर्न सक्ने छन्।

ग्राहकले इन्टरनेट बैंकिङ मार्फत पनि वान टाइम पासवर्ड (ओपिटी) लगायत फन्ड ट्रान्सफर, रिचार्जकार्ड खरिद सुविधा प्राप्त गर्नेछन्। एफवान सफ्टले सञ्चालन गरेको फोनपे नेटवर्कको सदस्यता पनि बैंकले लिएको छ।

ट्याग -  सबै भन्दा उच्च कर तिर्ने कम्पनी एफवान सफ्ट इन्टरनेशन  

SUGGESTED ARTICLES

img
बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागिको


by RSS | Dec 13

img