mobile

चार महीनामै ६८ करोड राजश्व सङ्कलन

By RSS on Dec 03,2018 - 17:39

चार महीनामै आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ को पहिलो चौमासिकको कात्तिक मसान्तसम्ममा १३२ दशमलव १६ प्रतिशत बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको हो । 

उक्त कार्यालयका कर अधिकृत टेकराज थापाले पहिलो चौमासिकमा रु ५२ करोड १९ लाख १७ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६८ करोड ९७ लाख ४७ हजार राजश्व सङ्कलन भएको बताउनुभयो । 

आर्थिक वर्ष २०७४/०७५ मा पनि उक्त कार्यालयले रु एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु एक अर्ब ४८ करोड २० लाख नौ लाख सङ्कलन गरेको थियो । जुन लक्ष्यभन्दा १२४ दशमलव ६ प्रतिशत बढी थियो । (रासस)

ट्याग -  राजश्व सङ्कलन

SUGGESTED ARTICLES

img
शिखरवार्तामा भाग लिन किम रेल चढेर भियतनाम जाने  

विश्वमै शक्तिशाली मानिने उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको शिखर वार्ताको लागि भियतनाम प्रस्तान गर्ने मिति तय भएको भन्दै विवरणहरू सञ्चारमाध्यममा आएका छन्।


by Anu Rana | Today, 05:24 PM

img