mobile

महिन्द्रा उत्सव २०१९: महिन्द्राले 7 नयाँ गाडी लन्च गद्रै

By Anu Rana on Feb 17,2019 - 11:53

महिन्द्रा उदयले महिन्द्रा उदय 2019 महोत्सव सन्चालन गर्ने भएका छ । महिंद्रा उदय फेस्टिवलमा तीन दिनको लागि भोजन, रमाइलो संगीत , र निश्चित रूपमा महिन्द्रा नयाँ कारहरु प्रदर्शनीले आगन्तुकहरू आकर्शित गर्नेछ । महिन्द्राका ७ नयाँ कार मोडेलहरू प्रदर्शनी गरिनेछ । नेपालमा पहिलो पटक XUV 300, Marazzo, Jivo, Swaraj 963, Blazo, Furio, र  G75- Roadmaster बिशेष आकर्षण हुनेछ ।

सबै कारहरुमा सबै नयाँ अभिनव प्रौद्योगिकिहरु प्रस्तुत गर्दै महिंद्रा एम भि डुगड ग्रुप, अग्नि ग्रुप र स्वराज संग भागीदारी गर्नेछन् । उत्त महिन्द्रा उत्सव २०१९ २२ देखि २४ फेब्रुअरी सम्म भृकुटीमण्डप, प्रदर्शनी रोड, काठमाडौंमा हुनेछ ।

नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुप र एमभी दुगड ग्रुपले आगामी फेब्रुअरी २२  देखि २४ फेब्रुअरी अर्थात फागुन १०, ११, १२ गते सम्म भृकुटीमण्डपमा शुरुवात गर्ने महिन्द्रा उदय २०१९ नामक इभेन्टमा यी सवारी साधन लन्च गर्ने छ , भने यस्ले नेपालमा आधिकारिक रूपमा अग्नि ग्रुपद्वारा महिन्द्रा वितरण गर्नेछ । ।

उक्त महोत्सवको लागि भृकुटीमण्डप मा जानुहोस समय दिनको ११ बजे देखी बेलुका ५ .३० सम्म रहनेछ ।

टिकटहरूको लागि यहाँ रजिस्टर गर्न सक्नुहुन्छ।

तपाईंको परिवार र साथीहरूसँग २२ देखि २४ फेब्रुअरी सम्म सुरु हुने भृकुटीमण्डप प्रदर्शनी हलमा आउनुहोस्।

ट्याग -  महिन्द्रा उत्सव २०१९: महिन्द्राले 7 नयाँ गाडी लन्च गद्रै

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img