mobile

दुई प्रतिवेदन पेश

By RSS on Feb 26,2019 - 16:45

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा दुई प्रतिवेदन पेश भएको छ । 

विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ सम्बन्धी समितिका प्रतिवेदन प्रस्तुत गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १५ गते अपराह्न १ बजे बस्नेछ ।  (रासस)

ट्याग -  बैठक

LATEST NEWS

SUGGESTED ARTICLES

img