mobile

अमेरिकाद्वारा ६ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध  

By Anu Rana on Mar 02,2019 - 21:31

भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ ।

विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको सङ्कटका कारण खाद्यान्न, औषधीलगायत आधारभूत सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि गरेको अनुरोधमा वासिङ्टनले सहायता सामग्री पठाएको थियो ।

ट्याग -  अमेरिकाद्वारा ६ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध  

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।

by Anu Rana | May 21

img