mobile

पाकिस्तानी अर्थमन्त्री असद उमरद्वारा राजीनामा

By Anu Rana on Apr 19,2019 - 11:05

पाकिस्तानका अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन्। असदकाे राजीनामाबारे इमरान खानले फेसबुकबाट जानकारी दिएका छन्र।  

पाकिस्तानकाे मन्त्रिपरिद फेरबदलको चर्चासँगै मन्त्री असदले राजीनामा घोषणा गरेका बताइएकाे छ। 'मैले प्रधानमन्त्री इमरान खानबाट सहमति लिएरै पद छाड्ने निर्णय गरेको हुँ', उनले भनेका छन्। 

मन्त्री असदको यो निर्णय इमरान मन्त्रिपरिषद्‍ फेरबदलको पहिलो खुड्किलो मानिएको हो । प्रधानमन्त्री इमरानले असदलाई अर्थको साटो ऊर्जा मन्त्रालय सम्हाल्न भनुभ्एको थियो । तर उहाले भनुभयो, 'मैले तत्काल कुनै पनि मन्त्रालय नलिने निर्णयसहित पद त्यागेको हुँ ।'

उमरले दिनुभएकोको राजीनामा प्रधानमन्त्रीकहाँ पुगेको पुष्टि भएको छैन। तर उहाको राजीनमा प्रम इमरानले स्वीकार्ने दाबी पाकिस्तानी सञ्चारमाध्यमले गरनुभएको छ। उमरको यो राजीजामा इमरानको पार्टी तेहरिक इ इन्साफमा देखिएको विवादको प्रकट भएको रुप भनिएको छ।

ट्याग -  राजीनामा ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img