img
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीब्र  

नेपालको भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा जारी छ। चिनियाँ कम्पनीले निर्माण गरिरहेको विमानस्थल आयोजनाले सन् २०१९ साललाई अपरेसन वर्षका रूपमा लिएर तीव्र रूपमा काम जारी रहेको जानकारी दिएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

by Anu Rana | Jun 25

LATEST NEWS