img
जेट एयरवेजसंग यात्रा गर्दा कतै ठ्गिमा त पर्नुभ्एको छैन?

विश्वव्यापि रुपमा जेट एयरवेजमा ६८ भन्दा बढी  उडानहरू उद्ड्ने गरेता पनि त्यहाँ सामान शुल्क मार्फत  ठगी र लुतपात गर्ने गरेको पाइन्छ । जबकि अन्य एयरलाइन्सले ३ देखि ४ डलरको चार्ज लिने गर्दछ तर त्यहाँ भने  यात्रीहरूले भने  सामान्य शुल्क भन्दा लगभग ६-७ गुणा बढी तिर्छन् 

by Anu Rana | Feb 07