img
मुगु जिल्लामा  स्याउका बिरुवा काटछाँट गरिँदै

यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा नै  भयो न त  हिमपात नै भयो , यदी समयमा नै वर्षा र हिमपात हुनु हो भने कृसकहरुको वगैचमा प्रशस्त मात्रामा स्याउ खेती हुन्थ्यो भने हिउँदे वाली पनि प्रशस्त हुने थियो ।

by Anu Rana | Feb 05