img
फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने

मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उहाँ बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।

by RSS | May 17
img
इन्टरनेटमा पहुँच बढ्दै

गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी हुनुहुन्छ । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेकोहो ।

by RSS | May 07
img
विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा  

विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) ईन्टरनेशनल टेलेकोम्मुनिकसन उनिओन (इटु) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल जनसंख्यामध्ये ३ अर्ब ९० करोड मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् ।

by Anu Rana | Dec 14
img
वायरलेससहितको इन्टरनेट

दुहूँ गाउँपलिकामा बिनातार वायरलेससहितको इन्टरनेट सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाले चालू आवकोे बजेटमा गाउँपालिका, वडा तथा विषयगत कार्यालयमा इन्टरनेट जडानका लागि रकम छुट्याएको थियो । गाउँपालिकाको नियमित कामकाजमा सहज गराउने उद्देश्यले शिखर नेट प्रालिसँगको सहकार्यमा इन्टरनेट जडान गरिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकार गठन भएको डेढ वर्षसम्म पनि नेपाल टेलिकमको इन्टरनेट सेवा गाउँमा

by RSS | Oct 07
img
काठमाडौं महानगरका सबै वडा कार्यालयमा फ्रि वाइफाई सेवा

काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडा कार्यायलमा निःशुल्क इन्टरनेट ९फ्रि वाइफाई० सेवा सुरुवात गरेको छ । आफ्ना सेवालाई स्मार्ट बनाउँदै लैजाने घोषणा गरेको महानगरपालिकाले वडा कार्यालयमा फ्रि वाइफाई सेवा सुरु गरेको हो ।महानगरपालिकाले निःशुल्क वाइफाइ सेवा संचालनमा ल्याएको छ ।

by Anu Rana | Feb 03
img
कामपाको इन्टरनेट राख्ने कार्यमा अन्यौल

काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ । पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । 

by RSS | Jan 23
img
चीनी इन्टरनेट सेवा सुरु

हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउने प्रक्रिया सकिएको छ । नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने जनाएता पनि माघ देखी व्यावसायिक रूपमै भित्रिएको छ । नेपाल-चीन सीमाको साथ केरुङ नजिकैको जिलोंग गेटवे माध्यमबाट इन्टरनेट ब्याडविथ आपूर्तिको लागि मार्ग प्रशस्त गरेका छन् ।

by Anu Rana | Jan 16
img
चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा

लामो प्रतीक्षा पछि, नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । राज्यको स्वामित्व वाली दूरसंचार कम्पनी ( नेपाल दूरसंचार NT ( ले भन्यो कि सबै ग्राउण्डवर्क १२ जनवरी देखि चीनी बैंडविड्थ संग औपचारिक रूप देखि नेपाल लाई पूरा गरेको छ।

by Anu Rana | Jan 11
img
चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा

लामो प्रतीक्षा पछि, नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । राज्यको स्वामित्व वाली दूरसंचार कम्पनी ( नेपाल दूरसंचार NT ( ले भन्यो कि सबै ग्राउण्डवर्क १२ जनवरी देखि चीनी बैंडविड्थ संग औपचारिक रूप देखि नेपाल लाई पूरा गरेको छ।

by Anu Rana | Jan 11
img
स्पयाम इमेल यसरी ब्लक गर्नुहोस्

इन्टेर्नेटका वेबसाइटमा विज्ञापन, मोबाइलमा कल, ट्विटरमा ट्रोल्स, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइलल्यापटप प्रयोगकर्ताले भोग्दै आएको समस्या हो ।

by Anu Rana | Jan 04

LATEST NEWS