img
दुई हजार परिवार भेरीको उच्च जोखिममा

ठूली भेरी नदीले कटान शुरु गरेपछि यहाँका करीब दुई हजार परिवार उच्च जोखिममा परेका छन् । रुकुम पश्चिम र जाजरकोटका ठूली भेरी वारिपारिका बासिन्दालाई बाढीको जोखिम छ । रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमाना त्रिवेणीदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म नदी आसपासका स्थानीयवासी कटानको जोखिममा छन् ।

by RSS | May 17
img
अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा

अपाङ्गताको परिचयपत्र पाएका विद्यार्थीहरुले त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न र निःशुल्क प्रमाणपत्र प्राप्त गर्न सक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयका अनुसार अब त्रिविमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीले ट्रान्सक्रिप्टसम्मका प्रमाणपत्रहरु समेत निःशुल्क पाउनेछन् ।

by RSS | May 09
img
अनमी उच्च रक्तस्रावको चपेटामा

चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली गए राति २ बजेदेखि उच्च रक्तस्रावले थला पर्नुभएको छ । दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर हुनुभएका ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेको हुनाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
श्रीलङ्काका एक उच्च रक्षा अधिकारीद्वारा राजिनामा

श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजिनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका हुन्।

by Anu Rana | Apr 26
img
विश्वसामु नेपालको प्रतिष्ठा उच्च

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयदेखिको गोर्खाली सैनिकको वीरता र इमान्दारिताको कारण विश्वसामु नेपालको प्रतिष्ठा उच्च भएको बताउनुभएकोे छ । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ नेपालको पाँचौ वीर गोरखा दिवसमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

by RSS | Apr 25
img
नेपाल र अमेरिकाबीच १७ वर्षपछि उच्चस्तरीय भ्रमण तय  

कूटनीतिक वृत्तमा चर्चा चलिरहन्छ, अमेरिकाले नेपाललाई सधैं ‘दिल्लीको आँखा’ले हेर्छ । हुन पनि १७ वर्ष भयो, परराष्ट्र मन्त्रीस्तरमा दुई देशबीच औपचारिक छलफल भएको छैन । आगामी साता भने परराष्ट्र मन्त्रीस्तरमै दुई पक्षीय सम्बन्धको समीक्षा हुने भएको छ ।

by Anu Rana | Dec 15
img
सबै भन्दा उच्च कर तिर्ने कम्पनी एफवान सफ्ट इन्टरनेशन

एफवान सफ्ट सन् २००४ मा सञ्चालनमा आएको कम्पनी हो। यसले नेपाललगायत सिंगापुर, कम्बोडिया, भारत र बङगलादेशमा पनि आफ्नो सेवा सुरु गरिसकेको छ।

by Anu Rana | Nov 25
img
नेपाल वायु सेवा निगम उच्च जोखिमा  

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको छ। निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी गर्दै जहाजको तिर्नुपर्ने कर्जाले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय सूचकलाई अनुकूल बनाउन तुरुन्त पूँजी लगानी भित्र्याइ वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्न सरकारसँग आग्रह गरेकाे हाे ।

by Anu Rana | Nov 18
img
अध्ययनका लागि विदेशिने विद्यार्थीको डरलाग्दो तथ्यांक, 

अध्ययनका लागि बार्षिक विदेश जानेको संख्यामा व्यापक वृद्धि भएको छ । गत बर्ष ३८ हजार  नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक गएका थिए ।

by Anu Rana | Sep 02
img
नन स्तिकी प्यान चलाउदा ध्यान दिनुपर्ने पांच कुरा

गृहणी महिलाको लागी भान्सामा काम गर्नु  त्यति सजिलो त हुदैन, तर हामी महिलाहरुको एक महत्वपुर्ण काम पनि हो भान्सामा खाना पकाउनु  वालवच्चाको हेरचाहको साथै आफनो  पतिदेवको  मुहारमा  खुशि  ल्याउनु, हामी महिलालाई मात्र थाहा हुन्छ

by Anu Rana | Mar 30
img
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षात्को समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ । 

by RSS | Mar 12
img
लुम्बिनी क्षेत्रको विकास उच्च प्राथमिकतामा

लुम्बिनी क्षेत्रको दिगो विकासका लागि प्रदेश नं ५ का सरकारले उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रको दिगो विकास तथा बुद्धसँग सम्बन्धित पुरातात्विक महत्वलाई उजागर गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको सो प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । 

by RSS | Mar 09
img
प्रदेशसभाको बैठक शुरु

प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ ।

by RSS | Feb 01

LATEST NEWS