img
नेकपा पार्टी कार्यालय उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला नेतृत्व चयन भएसँगै एकताका प्रक्रिया चल्न लागेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का पार्टी कार्यालय छुट्टाछुट्टै सञ्चालन हुँदै आएकामा सोमबारदेखि पार्टी कार्यालय एकै बनेको छ । पार्टी एकीकरणको एक वर्षपछि मेलम्चीमा पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

by RSS | Apr 30
img
राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी हुनुभयो । बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गर्नुभयो ।

by RSS | Apr 29
img
राष्ट्रपतिबाट जङ्गी अड्डा भवनको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गर्नुभएको छ । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गर्नुभएको हो । उहाँ नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो ।

by RSS | Apr 23
img
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने

आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेभएको छ । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

by RSS | Apr 04
img
महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयवासीको आर्थिक सहयोगमा निर्माण भएको हो । भवनको लागत रु २५ लाख २९ हजार १६० रहेको निर्माण समितिले बताएको छ ।

by RSS | Dec 13
img
ईपीएलको उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै  

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणका खेल आज (शनिबार) बाट शुरू हुदैछन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) दिउँसो १ बजे हुने उद्घाटन खेलमा साविक विजेता टोली विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सले प्रतिस्पर्धा गर्दैछन् ।

by Anu Rana | Dec 09
img
भारतसंग सम्बन्ध सुधारिएको प्रधानमन्त्रीको आठोट

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण पुरा गरेर नेपाल फर्किएका हुन्। भ्रमणमा महासागरमा पानी जहाज चलाउने , पेट्रोलीयम पाइपलाईनलगायत विषयमा महत्वपुर्ण सम्झौता को साथै नेपालको बिकासको लागी पनि धेरै कुरमा छलफल भ्एको जानकारी दिनुभ्एको छ ।

by Anu Rana | May 02
img
रणवीर सिंह को स्वास्थ खतरामा

भारतको बहुप्रतिष्ठित घरेलु क्रिकेट खेल इन्डियन प्रिमियर लिग ९आइपीएल०को सिजन उदघाटन कार्यक्रममा बलिउडले धुम मच्चाउने भनेता पनि  हालको फुटबल म्याचको समयमा अभिनेता घाइते भएका छन् ।

by Anu Rana | Apr 04
img
मुख्यमन्त्री र मन्त्रीलार्ई औपचारिक कार्यक्रममै भ्याइनभ्याइ

प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् । 

by RSS | Mar 28
img
मुख्यमन्त्री राईद्वारा जेसीज भवन उद्घाटन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताउनुभएको छ । 

by RSS | Mar 02
img
जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । विसं २०७२/७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् ।

by RSS | Feb 15
img
राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गर्नुभयो । मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गर्नुभएको हो । 

by RSS | Jan 19
img
पूर्वार्ध डेरी उद्योगको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन

झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गर्नुभएको छ । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान रु ९९ लाख ८८ हजार र स्थानीय पूर्वार्ध कृषि सहकारी संस्था लिको रु एक करोड ५५ हजार ५६७ संयुक्त लगानीमा सो उद्योग स्थापना भएको हो । 

by RSS | Jan 18
img
राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ । 

by RSS | Jan 07
img
नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताउनुभएको छ । चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिनुभयो । 

by RSS | Jan 05
img
जलवायु परिवर्तनसम्बन्धी गोष्ठी

जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तनका कारण नेपाल पनि जोखिमपूर्ण बन्दै गइरहेकाले यसबाट बच्न सरकारी र गैरसरकारीसँगै स्थानीय तहले सचेत भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । 

by RSS | Jan 04
img
उद्घाटन भएको ४७ वर्ष बित्यो, अझै सञ्चालनमा आएन अस्पताल

कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

by RSS | Dec 25

LATEST NEWS