img
दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने

दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने भएको छ । नेपाल फोटो पत्रकार महासङ्घ र नेपाल मुद्रण उद्योग महासङ्घको आयोजना तथा मेसे इण्डिया तथा इआरएम भारतको सहआयोजनामा यही चैत २८ देखि ३० गतेसम्म उक्त एक्स्पो हुनलागेको हो । आयोजक समूहले आज पत्रकार सम्मेलन गरी नेपालमा पहिलोपटक अत्याधुनिक नयाँ प्रविधियुक्त सञ्चार प्रविधिका साथै फोटोग्राफी र छापाखानासम्बन्धी नयाँ प्रविधिबारे

by RSS | Apr 10
img
बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो हुँदै

वित्तीय जागरणमार्फत उद्यमशीलतको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना गरिएको छ । मिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन तथा वीमा समिति र धितो बोर्डको सहयोगमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुन लागेको हो ।

by Anu Rana | Jan 08
img
हिमालयन हाइड्रो एक्स्पो आयोजना हुँदै

जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ । 

by RSS | Dec 26