img
पाँच वर्षमा ७,०२९ किशोरीहरुको उद्धार

मानव बेचबिखन र लैगीक हिंसा बिरुद्ध अन्त्यको अभियानमा विगत लामो बर्ष देखि काम गर्दे आएको  बिभिन्न संस्थाहरु मर्फत पाँच वर्षमा ७,०२९ किशोरीहरुको उद्धार गरिएको छ । ति संस्थाहरुले उद्धार गरेकोमा १८ बर्ष देखि ३० बर्षका विवाहित र अविवाहित किशोरीहरु रहेका छन ।

by Anu Rana | Nov 19

LATEST NEWS