img
मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १ अन्तर्गत रहेका १४ वटा जिल्लामध्ये ११ वटा ताप्लेजङ, मोरङ र तेह्रथुमबाहेक अन्य जिल्लामा विगतका कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रुपमा परिणत गरेको छ । कार्यालयले ज्ञान केन्द्र नभएको जिल्ला ताप्लेजुङ, मोरङ र तेह्रथुममा सम्पर्क केन्द्र र आठ वटा फार्म केन्द्र स्थापना गरी आफ्ना

by RSS | Dec 12

LATEST NEWS