img
फ्रान्सले चीनको हुवावेका गतिविधि रोक्दैन : म्याक्रोँ

फ्रान्सले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेलाई फ्रान्सको राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्दै फाइभ–जी नेटवर्क संरचना निर्माण गर्न दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ ।

by Anu Rana | May 20
img
नेपालको विकासमा चीनको साथ रहने विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ सहयोग रहने अपेक्षा गर्नुभएको छ । उपराष्ट्रपतिसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले आज गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपालले छिमेकी मुलुक चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

by RSS | May 16
img
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गर्नुभएको छ । कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ ।

by RSS | May 15
img
प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच आज जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ । काठमाडौँ महानगरपालिका र लान्जोउ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ ।

by RSS | May 13
img
प्रदेश सरकार र चीनबीच पर्यटकीय समझदारी हुने

प्रदेश ५ सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने भएको छ । मन्त्रिपरिषदको आज बुटवलमा बसेको बैठकले सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तका गभर्नरले सम्झौताका लागि पत्राचार गर्नुभएको थियो ।

by RSS | May 07
img
राष्ट्रपति भण्डारी चीन प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो ।

by RSS | Apr 24
img
राष्ट्रपति चीन भ्रमणः तीन कार्यक्रममा सहभागी हुने

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनुहुने भएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गते नौदिने भ्रमणमा त्यहाँ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यसअघि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले चीनको भ्रमण गर्नुभएको थियो ।

by RSS | Apr 21
img
व्यापार वार्ता गर्न अमेरिकी टोली चीनमा

चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ। अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन्। 

by Anu Rana | Jan 08
img
अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति ट्रम्प र सी जिनपिङबीच करवृद्धि नगर्ने सहमति भएको छ।

by Anu Rana | Dec 03
img
नेपाललाई चीनले साढे दुई अर्ब सैन्य सहयोग   

चीनले नेपाललाई दुई अर्ब ५३ करोड (१५ करोड युआन) बराबरको सैन्य सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङ्घेबीच शनिबार हस्ताक्षर भएको हो ।

by Anu Rana | Oct 29
img
नेपाल चीन सम्बन्ध थप फलदायी हुने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुग्नुभएका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उहाँप्रति पुष्पगुच्छासहित श्रद्धाञ्जलि अर्पणपछि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग

by RSS | Oct 24
img
सरकारले विशेष कडाइ गरेपछि पाँच किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।

by Anu Rana | Oct 04
img
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक

by RSS | Sep 20
img
नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताउनुभएको छ । यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानले

by RSS | Sep 09
img
अध्ययनका लागि विदेशिने विद्यार्थीको डरलाग्दो तथ्यांक, 

अध्ययनका लागि बार्षिक विदेश जानेको संख्यामा व्यापक वृद्धि भएको छ । गत बर्ष ३८ हजार  नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक गएका थिए ।

by Anu Rana | Sep 02
img
ऊर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड बिनियोजना

सरकारले ऊर्जा क्षेत्रमा करिव साढे २१ अर्ब (२५ प्रतिशत) ले बजेट वृद्धि गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन गरेको बजेटमा ऊर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रकम छुट्याउदै बजेटमार्फत अर्थमन्त्री डा । युवराज खतिवडाले अागमी दश वर्ष (०७५ -८५)लार्इ ऊर्जा दशक मनाइने घाेषणा पनि गरेका हुन । 

by Anu Rana | May 31
img
चीनतर्फको निर्यात ५९ प्रतिशतले वृद्धि

चालू आर्थिक बर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ ।   

by Anu Rana | May 22
img
रेल मार्ग छलफल गर्न नेपाली टोली चीनतर्फ

रेल मार्ग सञ्चालन गर्ने छलफलका लागि सरकारी उच्च टोली शनिबार चीन पुगेको छ । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गका विषयमा चीन सरकारसँग छलफल गर्न सात सदस्यीय नेपाली टोली चीन पुगेको हो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा नेपाली टोली चीन पुगेको हो ।

by Anu Rana | May 03
img
चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य ऊर्जा

मुलुकको प्रमुख प्रशासनिक केन्द्रको रुपमा रहेको  सिंहदरबारमा पनि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिने भ्एको छ  । । मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेपालका लागि चीनका राजदूत यु होङको संयुक्त रूपमा उद्घाटन गरेसँगै  एक मेगावाट क्षमताको सोलार प्लान्टबाट बत्ती बालिने भ्एको हो ।

by Anu Rana | Apr 13
img
निरन्तर सी जिनपिङ : आजीवन राष्ट्रपति’ बन्ने बाटो खुल्ला

चीनका राष्ट्रपति सी चिनफिङ अहिले विश्वमा चर्चाको विषय बनेका छन् । हालै चीनको नेशनल पिपुल्स अफ कंग्रेसको बैठकले उनलाई आजीवन राष्ट्रपति बन्न पाउने गरी ‘दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने’ संवैधानिक प्रावधानलाई हटाएको छ ।

by Anu Rana | Mar 18

LATEST NEWS