img
चट्याङ लागेर मृत्यु

झापाको भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उहाँलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान २ः०० चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

by RSS | Apr 26
img
झापामा हरेक दिन ३.५ मिलियन रुपैयाँको मासुको उत्पादन  

झापाको दमकमा संचालित मिटमार्ट सेन्टर मासुका पारखीहरुबीच निकै लोकप्रिय बन्दै गएको छ ।  जिल्लाको नै  मासु उत्पादनमा  दैनिकी लेनदेन  ३.५ मिलियन भन्दा बढी हुने गरेको छ । जिल्लाकै  लगभग ३,००० कसाइ  त दमक मा नै छन ।

by Anu Rana | Mar 06
img
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पुर्याउने बताउनुभएको छ । 

by RSS | Jan 19
img
बाढी पीडितका लागि ४९९ टहरा निर्माण

साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ । 

by RSS | Jan 15