img
राष्ट्रपति भण्डारी चीन प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो ।

by RSS | Apr 24
img
६ महिनामा यात्रुबाट ३५ किलो सुन जफत

सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तोकिएभन्दा बढी परिमाणमा ल्याइएको ३५ केजी सुन बरामद गरेको छ । विदेशबाट आएका यात्रुहरुले तोकिएको भन्दा बढी सुन ल्याएपछि ६ महिनाभित्रै ३५ केजी सुन बरामद भएको प्रमुख भन्सार अधिकृत चुँडाराज सापकोटाले जानकारी दिए ।

by Anu Rana | Jan 15
img
काभ्रेमा वैकल्पिक विमानस्थलको लागि उपयुक्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न निर्माण गर्ने भनिएको वैकल्पिक डोमेस्टिक एयरपोर्ट  निर्माणका लागि काभ्रेपलाञ्चोकको नागीडाँडा उपयुक्त रहेको अध्ययन प्रतिवेदन बुझाइएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई कम गर्न

by Anu Rana | May 20
img
काठमान्डौ महानगरपालिकाले प्रदषण रोक्न नया प्रविधि अपनाउदै  

काठमान्डौ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।

by Anu Rana | Apr 01
img
उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिनुभएको छ । 

by RSS | Mar 12