img
प्रेस स्वतन्त्रता विरोधी कुनै कानून मान्य हँुदैन : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विरोधी कुनै कानून आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मनसायले विधेयक अघि बढाएको आरोप लगाउँदै त्यस्ता कदमको सदन र सदन बाहिर देशैभरि विरोध गर्ने उल्लेख गर्नुभयो ।

by RSS | May 13
img
महिलाको समान सहभागिताले मात्र राष्ट्र समृद्ध हुन्छ : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको सम्पूर्ण अङ्गमा महिलाको समान सहभागिता भएपछि मात्र राष्ट्र समृद्ध हुने धारणा व्यक्त गर्नुभएको छ । उहाँले आधा आकाश ढाकेका महिलालाई राज्यको मूल प्रवाहबाट वञ्चित गरेर राष्ट्र समृद्ध हुन नसकिने प्रस्ट पार्नुभयो ।

by RSS | May 10
img
कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उहाँले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभएको हो ।

by RSS | May 08
img
काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताउनुभएको छ । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उहाँको जिकिर थियो । झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।

by RSS | Apr 22
img
सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो ।

by RSS | Apr 01
img
सभापति देउवाद्वारा स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

by RSS | Mar 13
img
काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो ।

by RSS | Mar 05
img
देउवा कार्यकालको समीक्षा- इतिहासकै ठुलाे मन्त्रिपरिषद देखि ६५ बर्षमा भत्ता

संविधानप्रति असन्तुष्ट दलहरु निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने दुविधाका बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक सीमाभित्र रहेर तीनै तहको निर्वाचन सम्पन्न गर्दै मुलुकको कार्यकारी प्रमुखबाट बिदा भएका छन्।

by R. sharma | Feb 16
img
यस कारण दिएनन् देउवाले हिजो राजीनामा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको थियो । राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन् ।

by R. sharma | Feb 15
img
देशबासीको नाममा संवोधन गर्दै राजिनामा दिने तयारीमा देउवा 

प्रधानमन्त्री शेरवहादुर देउवाले भोलि देशबासीको नाममा संवोधन गरि राजनिनाम दिनुहुने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकमा देउवाल भोलि देशवासी नाममा संवोधन मार्फत भोलि राजिनामा दिने तयारीमा रहेको जानाकरी गराउनु भएको थियो ।

by R. sharma | Feb 14
img
फागुन पहिलो साता भित्र राजिनामा दिने मनस्थितिमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन्। आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेका हुन्।

by R. sharma | Feb 08
img
प्रधानमन्त्री देउवाद्वारा पार्टीमा एकजुट भएर लाग्न निर्देशन

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिनुभएको छ । आज काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा उहाँले पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउन लाग्नुपर्ने बताउनुभयो । 

by RSS | Jan 31
img
अबुर्द रोगको निरोधात्मक उपाय आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्बुद रोगको उपचारमा मात्र नभएर निरोधात्मक उपायमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको ‘विकासशील देशहरुमा क्यान्सर रोग नियन्त्रणका चुनौती’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले अस्वास्थकर जीवनशैली र खानपानका कारण अर्बुद रोगीको संख्या बढ्दै गएको बताउनुभयो ।

by RSS | Jan 18
img
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गर्नुभएको हो ।

by RSS | Jan 11
img
निर्वाचनमा घाइते भएकाको उपचार राज्यले गर्न माग

नेपाली काँग्रेस नुवाकोट जिल्लाशाखाले निर्वाचनमा पूर्वअर्थमन्त्री डा रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका देशभरका व्यक्तिको उपचार राज्यले गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

by RSS | Jan 11
img
सत्ता हस्तान्तरण गर्न आतुर छु - देउवा

प्नधानमन्त्री शेरबहादुर देउवाले आफू सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । उनले संवैधानिक प्रक्रिया पुरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका हुन् ।

by R. sharma | Dec 26
img
प्रधानमन्त्री देउवाद्वारा ख्रीष्टमसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले ख्रीष्टियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । 

by R. sharma | Dec 24
img
प्रधामन्त्रीको आब्हानमा पाँच दलको बैठक

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेसबीच मतभेद देखिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक आह्वान गरेका छन् ।

by R. sharma | Dec 22
img
कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न प्रचण्डलाई देउवाको अफर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् ।

by R. sharma | Dec 19
img
प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिनुभएको छ । 

by RSS | Dec 17

LATEST NEWS