img
काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै

नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात

by RSS | Apr 08
img
राष्ट्रियस सभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दै

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनकालागि आज मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दैछ । नामावलीमाथिको उजुरी र दावी विरोधमाथि छानबिन सकी आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

by R. sharma | Jan 23
img
प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता,प्रदेश नं६ मा कम

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ ।

by RSS | Jan 22

LATEST NEWS