img
पायक पर्ने ठाउँमा स–यो नगरपालिका

वडाध्यक्षहरुले सामूहिक ज्ञापनपत्र बुझाएको तीन महीनापछि बागलुङ नगरपालिकाको कार्यालय बजारमा सरेको छ ।सर्वसाधारणका लागि पायक पर्ने ठाउँको खोजी गर्दै नगरकार्यपालिकाको कार्यालय कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा सारिएको हो । नगरप्रमुख जनकराज पौडेलको नेतृत्वमा वडा नं २ मा बिहिबार भेला भएपछि सामूहिक रूपमा कृषि कार्यालय पुगेर नगरपालिकाको सङ्केतपाटी टाँगिएकोे थियो ।

by RSS | Dec 14

Whoops, looks like something went wrong.