img
‘जेब्राक्रस’ बनाउँदै ट्राफिक प्रहरी, अनभिज्ञ पैदलयात्रु

गाउँहरु शहरोन्मुख भइरहेका छन् । बजार क्षेत्र तीव्ररुपमा वृद्धि भइरहेका छन् । टोल गाउँ बनेका छन्, गाउँ शहर बनेका छन् तर यातायात, सडक, खानेपानीलगायतका भौतिक पूर्वाधार क्षेत्र सोअनुसार वृद्धि हुन सकेको छैन । मुलुक सङ्घीय संरचनामा आइसकेपछि स्थानीय तहमा केही परिवर्तनको अनुभूति भने पक्कै देखिन थालेको छ् ।

by RSS | Apr 24
img
ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । सोही गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ । उनलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन् । आगलागी :यसैबीच, मोरङको बेलबारी–७ मा गएराति ११ बजे अचानक आगलागी हुँदा एक

by RSS | May 25

LATEST NEWS