img
भिडियो च्याट एप बन्द गर्दै फेसबुक

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो ।

by Anu Rana | May 07
img
अब यी स्मार्टफोनमा चल्नेछैन फेसबुक र इन्स्टाग्राम

केही समयपछि नै कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् । यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।

by Anu Rana | Apr 07
img
साबधान रहनुहोला ९ करोडको फेसबुक डाटा चोरी

सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छन । फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको भनिइ स्वीकार गरेका हुन् ।

by Anu Rana | Apr 10
img
के तपाइलाई फेसबुकको बारेमा यो थाहा छ?

फेसबुकले तपाइको   बारेमा धेरै कुरा जानेको हुुन्छ , तपाइ लाई मन पर्ने , मन नपर्ने, तपाइको विचार र तपाईको साथीहरुको वारेमा र तपाइको सवै डाटा हरुको वारेमा फेसवुकले जानेको हुन्छ ।

by Anu Rana | Mar 30
img
फेसबुकले तपाइँको एन्ड्रोइड कल इतिहास र एसएमएस डाटा सङ्कलन गर्द्छ

फेसबुक तपाईंको बारेमा धेरै जन्द्छ छ, तपाईंका मनपर्ने र मननपर्नेहरू - यो कुनै आश्चर्य होईन । तर तपाईलाई थाहा छ, यदि तपाईंले आफ्नो एन्ड्रोइड उपकरणमा फेसबुक मेसेन्जर एप स्थापना गर्नुभएको छ भने, कम्पनीले कम्तीमा गत वर्ष सम्म तपाईंको सम्पर्क, एसएमएस, र कल इतिहास डेटा इकट्ठा गरेको संभावनाहरू हेर्न सक्दछ ।

by Anu Rana | Mar 27
img
फेसबुकमा भाईरल बनेको ‘BFF’ को वास्तविकता यस्तो छ  

फेसबुकमा बीएफएफ टाइप गरेर आफ्नो फेसबुक कसैले ह्याक गरे नगरेको पत्ता लगाउन सकिने भन्दै  भएभरकाले स्टायटस लेख्दै कमेन्टमा बीएफएफ लेख्न भनिरहेका छन्।  

by Anu Rana | Mar 25

LATEST NEWS