img
भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द  

उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

by Anu Rana | Feb 25
img
अश्लील सामग्रीहरू राखेको आरोपमा २० हजार वेबसाइट बन्द  

बङ्लादेशमा अश्लील सामग्री राखेको आरोपमा करिब २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलताविरुद्धको लडाई अभियानका क्रममा वेबसाइट बन्द गरिएको सरकारी उच्च अधिकारीले जानकारी गराएकाे छ ।

by Anu Rana | Feb 21
img
होण्डाले वेलायतमा रहेको कारखाना बन्द गर्ने  

होन्डाले बेलायतको प्लान्ट बन्द गर्नेकार निर्माता कम्पनी होन्डाले मंगलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना छ । 

by Anu Rana | Feb 19

LATEST NEWS