img
सिँचाइ नहुँदा खेतीयोग्य जमीन बाँझो

सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाझिो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ । जिल्लाको औल क्षेत्रमा वपन पर्याप्त वर्षा नहुँदा किसानले हिउँदे बाली लगाउन नपाएको

by RSS | Dec 06
img
सात हजार हेक्टर क्षेत्र बाँझो

बाराको कूल ६९ हजार ९६३ हेक्टर क्षेत्र कृषियोग्य क्षेत्र रहेकामा ६२ हजार ८२३ हेक्टर क्षेत्रमा मात्र खेती हुने गरेको छ । सात हजार १४० हेक्टर क्षेत्र बाँझो रहेको कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले बताउनुभयो ।

by RSS | Dec 26

LATEST NEWS