img
मुख्यमन्त्री– भेटवार्ता

प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानले मङ्गलबार भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउँदै सङ्घीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानून निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको जानकारी गराउनुभएको थियो ।

by RSS | May 16
img
अध्यक्ष दाहाल र चिनियाँ राजदूत भेट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच चीनको युनान प्रान्तको कुन्मिन शहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एशिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का विषयमा छलफल भएको थियो ।

by RSS | May 16
img
मदन भण्डारीको लाश भेटाउँदा जागीरको आशा लागेको थियो

दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्याे । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ ।

by RSS | May 16
img
गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

by RSS | May 15
img
प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसंँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गर्नुभएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि यहाँ आइपुग्नुभएका ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताउनुभयो ।

by RSS | May 14
img
प्रम ओली र कम्बोडियाली प्रमबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच आज राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

by RSS | May 14
img
प्रम ओली र कम्बोडियाली कावा राष्ट्र प्रमुखबीच भेट

केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा हुनुहुन्छ । उहाँले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोक्नुभएको हो ।

by RSS | May 14
img
जमीनमुनिबाट थप सुनचाँदी भेटियो

क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा आज थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।

by RSS | May 12
img
कार्यकक्षमा भेटिँदैनन् चिकित्सक

कैलालीको टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षमा नभई निजी क्लिनिकमा भेटिने गरेका छन् । अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी क्लिनिक छन् । क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न भ्याइनभ्याई हुने गरेको छ ।

by RSS | May 08
img
आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

by RSS | May 03
img
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो ।

by RSS | Apr 29
img
रुसका राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किमबीच पहिलो भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता गरनु भ्एको  छ ।

by Anu Rana | Apr 26
img
पुटिन र किमबीच भेटवार्ताको तयारी

उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

by Anu Rana | Apr 17
img
दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘ब्लाक बक्स’ भेटियो

आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जानकारी दिएको छ। 

by Anu Rana | Mar 13
img
राष्ट्रपतिसँग भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङ्केष्टरले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

by RSS | Feb 22
img
हराइरहेका अर्जेन्टिनी फुटबलर सवार विमान भेटियो

सातादिनदेखि विमानसहित बेपत्ता भइरहेका अर्जेन्टिनी फुटबलर इमिलिआनो सालाको खोजीमा ‘ब्रेक थ्रु’ मिलेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सालाको विमान बेपत्ता भएको सम्भावित क्षेत्रमा प्राविधिक टोलीले खोजी थालेको २ दिनपछि साला सवार विमानका दुईटा सिट फेला परेको र साला सवार विमानको भग्नावशेष इङ्गिलस च्यानलमा फेला परेको छ ।  

by Anu Rana | Feb 05
img
निर्मलाको न्यायका लागि टाँसिएका तस्वीर च्यातिए !

‘विदेश जान चाहनुहुन्छ ? त्यसो हो भने हामीलाई सम्झनुहोस्’ लेखिएको पोस्टर चिप्लेढुंगा-महेन्द्रपुल सडक छेउका अधिकांश बिजुलीका पोलमा छन् । अर्को पोलमा बैदेशिक अध्ययनमा जानेका लागि आयोजना गरिएको सेमिनारकोे विज्ञापनिक पोस्टर छ । सँगै अर्को बिजुलीको पोलमा ‘जाने हैन त अमेरिका ? ईडीभी खुल्यो’ लेखिएको बोर्ड टाँगिएको छ ।

by RSS | Dec 02
img
विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिनुभयो । उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताउनुभयो ।

by RSS | Nov 20
img
दुर्घटनाग्रस्त एअर एसियाको ब्ल्याक बक्स भेटियो

इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्ल्याक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्लाक बक्सले मद्दत गर्ने अधिकारीहरुले विश्वास लिएका छन् ।

by Anu Rana | Nov 02
img
प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री स्वराजको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टचार भेट गर्नुभएको छ । सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि

by RSS | Sep 27

LATEST NEWS