img
पाकिस्तानी अर्थमन्त्री असद उमरद्वारा राजीनामा

पाकिस्तानका अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन्। असदकाे राजीनामाबारे इमरान खानले फेसबुकबाट जानकारी दिएका छन्र।  

by Anu Rana | Apr 19
img
इरानी विदेशमन्त्री जारिफको राजीनामा अस्वीकृत

इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गरेको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ । ‘तपाईंको राजीनामा देश हितमा छैन, र त्यसलाई अस्वीकृत गरिएको छ,’ राष्ट्रपति रौहानीले भनेका छन् । 

by Anu Rana | Feb 28
img
इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ ।

by Anu Rana | Feb 27
img
चिनियाँ फुटबलको शिक्षक मार्सेल्लो लिप्पीको राजीनामा  

मार्सेल्लो लिप्पीले चीनको राष्ट्रिय फुटबल टोलीसँगको यात्रा टुङ्ग्याएका हुन । उनी चिनियाँ फुटबल टोलीका मुख्य प्रशिक्षकको भूमिकाबाट बाहिरिएका छन ।

by Anu Rana | Feb 01
img
यौन दुर्व्यवहारको आरोप लागेपछि राज्य मन्त्रीले दिए राजीनामा  

भारतमा कैयौँ महिलाहरूले आफूमाथि यौन दुर्व्यवहार तथा आक्रमण गरेको आरोप लगाएपछि त्यहाँका केन्द्रीय विदेश राज्य मन्त्री एमजे अकबरले उनको पदबाट राजीनामा दिएको अधिकारीहरूले पुष्टि गरेका छन्।

by Anu Rana | Oct 26

LATEST NEWS