img
आईबीएमले ३४ अर्ब डलरमा किन्यो रेड ह्याट

अमेरिकी बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी ‘इण्टरनेशनल विजनेश मशिन’ (आईबीएम)ले घरेलु सफ्टवेयर कम्पनी ‘रेड ह्याट इङ्क’ किनेको छ । कम्पनीले ३४ अर्ब डलरमा उक्त कम्पनी किनेको हो । पछिल्लो समय कम्पनी प्रविधि हार्डवेयर र परामर्श व्यवसायलाई उच्च मुनाफा भएको उत्पादन र सेवामा विविधिकृत गर्न खोजेको छ ।

by Anu Rana | Oct 31

LATEST NEWS