img
वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्म रु एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै आज माछापुच्छ्रे« बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

by RSS | Apr 21
img
दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर

शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ ।

by RSS | Dec 07
img
केन्द्र विवादले ३८ स्थानीय तह बैंकविहीन

नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा शाखा पुर्‍याउन ‘क’ वर्गका बैंकहरूलाई अल्टिमेटम दिएको थियो । वाणिज्य बैंकहरू नपुगेका सबै स्थानीय तहमा आगामी असारसम्म शाखा विस्तार गर्न राष्ट्र बैंकले अल्टिमेटम दिएको हो ।

by Anu Rana | May 20
img
सेवाग्राहीलाई बैंकको सेवा लिन असहज

राष्ट्रिय वाणिज्य बैंकको धनगढी शाखा कार्यालयमा बैंकिङ कारोबारका लागि पुग्ने सेवाग्राहीले बैंकको सेवा चुस्त र व्यवस्थित नहुँदा सास्ती खेप्नुपरेको छ । दिनहुँ बैंकमा हुने सेवाग्राहीको ठूलो भीडले समयमै काम बन्न नपाई सास्ती खेप्नु परेको सेवाग्राही शिवकुमार चौधरीले बताउनुभयो ।

by Shreya Pokharel | Oct 31

LATEST NEWS