img
‘विमान बङ्गलादेशको’ शौचालयबाट २३ किलो सुन बरामद  

बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका करिब २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।

by Anu Rana | Apr 09
img
उपत्यकाको ४२ स्थानमा चाँडै शौचालय

नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ । यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो । सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने

by RSS | Nov 20
img
शौचालय का लागि घण्टौँ लाइनमा   

सुन्दा पनि अचम्मै लाग्न सक्छ । जुम्लाका नागरिकको हरेक बिहानी शौचालय कहाँ गर्ने भन्ने चिन्ताबाट सुरु हुने गरेको छ ।  खुला दिशामुक्ता जिल्ला घोषणा गरेसँगै शाैचालयकै लागि दैनिक घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ उनीहरुको । नेपालको ३५ औँ जिल्लाका रुपमा जुम्लालाई खुल्ला दिशामुक्त जिल्ला भनेर घोषण गरिसकिएको छ ।  

by Anu Rana | May 23
img
भिआइपीकै नगरमा छैन शौचालय

नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि राज्यले घोषणा गरेका सरसफाइ दूत सिताराम कट्टेल धुर्मुसको गृहनगर अझै पनि खुल्ला दिसामुक्त हुन सकेको छैन । धुर्मुस झापा गौरादह नगरपालिकाका वासिन्दा हुन् । गौरादह नगरपालिका सरसफाइ दूत एवम् सामाजिक अभियानकर्ता धुर्मुसको गृहनगर मात्र होइन प्रधानमन्त्री केपी शर्माको निर्वाचन क्षेत्रपनि हो ।

by Anu Rana | Mar 11
img
सिरहाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण

सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ ।  नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्षदेखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो । 

by RSS | Dec 29

LATEST NEWS