img
प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सामान्य सुधार

कार दुर्घटनामा पर्नुभएका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उहाँको उपचारमा खटिनुभएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताउनुभयो । “हामीले यहाँ उहाँको अवस्था बिग्रिन नदिन प्राथमिक उपचार गरिरहेका छौँ, सामान्य सुधार देखिएको छ,

by RSS | Feb 08
img
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित

by RSS | Oct 30
img
प्रमको स्वास्थ्यमा त्रमिक सुधार

प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । 

by RSS | Oct 28
img
अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा आज आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न

by RSS | Oct 11
img
विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि जापान सरकारको सहयोग  

जापान सरकारले नेपाल सरकारलाई विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि दिदै आएको अनुदान सहयोग बढाएर ३०० मिलियन जापानी येन (नेपाली रुपैयाँ २८० मिलियन बराबर) पुर्याएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे।

by Anu Rana | Oct 06
img
शैक्षिक सुधारका लागि सहकार्य

पर्वतको कुस्मा र फलेवास नगरपालिकामा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि काठमाडौँ विश्व विद्यालयसँग सहकार्य गरीने भएको छ । कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्य गर्ने निष्कर्ष निकालेका हुन् । कुस्मा नगरपालिका र फलेवास नगर कार्यपालिकाको आयोजना र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा गरिएका छुट्टाछुट्टै कार्यक्रममा दुवै नगरपालिकाभित्रको शैक्षिक क्षेत्रको अवस्था

by RSS | Aug 13
img
सडक सुधारका लागि कामदार तैनाथ

वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ । सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनीयर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट कैलाश जाने धार्मिक यात्रुको आगमनमा सहजता ल्याउन र विद्युत्गृृहलगायत आयोजनामा सामग्री ढुवानीमा सहज पार्नसडक रेखदेखका लागि कामदारको व्यवस्थापन गरिएको

by RSS | Jul 13
img
नाडाको भनाईः कर प्रशासनलाई सुधार गर्ने गरी बजेट आएको

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा)ले आर्थिक वर्ष २०७५÷७६को बजेटले आर्थिक स्थायित्वसँगै मुलुकको अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पु¥र्याउने विस्वास लिएको छ ।

by Anu Rana | Jun 04
img
राजश्व प्रशासन सुधार गर्न प्रमुख परिवर्तन

डा . युवराज खतिवडाले अर्थमन्त्रीभएसँगै कर चुहावटको मुख्य बिन्दु नै सफा गर्ने घोषणा गरे। सोही घोषणा बमोजिम मन्त्री डा । खतिवडाले महत्वपूर्ण निकायहरूमा नेतृत्व परिवर्तन गरिरहेका छन्। यसअघि भन्सार विभाग र ठूला करदाता कार्यालयका प्रमुख परिवर्तन गरेका डा ।

by Anu Rana | May 15
img
भारतसंग सम्बन्ध सुधारिएको प्रधानमन्त्रीको आठोट

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण पुरा गरेर नेपाल फर्किएका हुन्। भ्रमणमा महासागरमा पानी जहाज चलाउने , पेट्रोलीयम पाइपलाईनलगायत विषयमा महत्वपुर्ण सम्झौता को साथै नेपालको बिकासको लागी पनि धेरै कुरमा छलफल भ्एको जानकारी दिनुभ्एको छ ।

by Anu Rana | May 02
img
काँग्रेसलाई सुधारको खाँचो छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताउनुभयो । 

by RSS | Dec 25