img
वाग्मती तीर्थयात्रा समूह सुन्दरीजलमा

वाग्मती तीर्थयात्रीको समूह आज ३२ तीर्थको भ्रमण गर्दै वाग्मतीको शिरोभाग सुन्दरीजलमा पुगेको छ । बिहान ७ बजे पशुपति मन्दिरबाट शुरु भएको यात्रा गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलसम्मको ३२ तीर्थमा स्नान, पूजा र दर्शन गर्दै दिउँसो शिरोभाग पुगेको हो । तीर्थमा यज्ञसहित ३२ पार्थिव लिङ्ग पूजनसमेत गरिएको थियो ।

by RSS | May 15
img
मच्छिन्द्रनाथ सुन्धाराबाट टङ्गालमा

रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई सुन्धाराबाट टङ्गाल लगिएको छ । रातो मच्छिन्द्रनाथलाई रथयात्राका क्रममा विभिन्न स्थानको परिक्रमा गराउने क्रममा शनिबार सुन्धारा लगिएको थियो । आजै सुन्धाराको मुख्य जात्रा सकिएपछि साँझ रथलाई त्यहाँबाट हिडाइएको हो । आज टङ्गाल आसपास राखेपछि सोमबार लगनखेल लगिने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । गत बुधबारदेखि नै मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको थियो ।

by RSS | May 13
img
जमीनमुनिबाट थप सुनचाँदी भेटियो

क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा आज थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।

by RSS | May 12
img
‘थारू अधिकार सुनिश्चित गर’

थारूको सुझाव सङ्कलन कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णु थारूले थारू आयोगलाई सफल बनाउन थारू समूदायको सहयोग आवश्यक रहेको बताउनुभएको छ । रणनीतिक योजना बनाउनेदेखि योजना कार्यान्वयनसम्म थारू समुदायको सहयोगको आवश्यकता रहेको उहाँको भनाइ थियो । थारूको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार थारू आयोगले सुनिश्चित गर्नुपर्ने छलफलमा सहभागीले माग गरे ।

by RSS | May 09
img
पार्टीको सुनौलो भविष्यका लागि काम गर्न जरुरी छ : नेता

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताउनुभएको छ । काङ्ग्रेस पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको १३ औँ दिनमा पार्टी केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि शोकसभामा उहाँले समयमा पार्टीका सबै तहको अधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

by RSS | May 05
img
मोटरसाइकल दुर्घटनामा मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

by RSS | Apr 24
img
‘विमान बङ्गलादेशको’ शौचालयबाट २३ किलो सुन बरामद  

बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका करिब २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।

by Anu Rana | Apr 09
img
अवैध सुनसहित चार पक्राउ

महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।

by RSS | Mar 19
img
पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट

by RSS | Mar 11
img
कुन बाटो आउँछ सुन ? खाडीबाट सिरहा हुँदै भारतसम्म

शनिबार सिरहामा पोने २ किलो सुन तस्करीमा वडाध्यक्षसहित ६ जनालाई सशस्त्र प्रहरीले पक्राउ ग‍र्‍यो । तिमध्ये लहान नगरपालिका–१९ का मोहम्मद कैयुम र मोहम्मद अमिरुल अघिल्लो दिन मात्रै कतारबाट काठमाडौं आएका थिए ।

by Anu Rana | Jan 17
img
६ महिनामा यात्रुबाट ३५ किलो सुन जफत

सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तोकिएभन्दा बढी परिमाणमा ल्याइएको ३५ केजी सुन बरामद गरेको छ । विदेशबाट आएका यात्रुहरुले तोकिएको भन्दा बढी सुन ल्याएपछि ६ महिनाभित्रै ३५ केजी सुन बरामद भएको प्रमुख भन्सार अधिकृत चुँडाराज सापकोटाले जानकारी दिए ।

by Anu Rana | Jan 15
img
चिसोमा सुन्तला खानुपर्ने १० कारण

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ ।

by Anu Rana | Jan 08
img
अफगानिस्तानमा सुनखानी दुर्घटनामा ३० को मृत्यु

अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन् ।

by Anu Rana | Jan 07
img
इण्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण सुनामी  

इण्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीपछी आएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा हालसम्म ६२ जनाको ज्यान गएको छ भने ५८४ जना घाइते भएका छन् ।

by Anu Rana | Dec 24
img
भारतीय प्रहरीले समात्यो साढे ३३ किलो सुन  

भारतको कलकत्ताबाट ३३ किलो अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललाइ जानकारी भएको छ ।

by Anu Rana | Dec 17
img
तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु २५ करोड बराबरको

by RSS | Dec 16
img
जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् । सदरमुकाम दिक्तेल, राजधानी काठमाडौँ, उदयपुरको कटारी, घुर्मीलगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्दा उनीहरूले डुङ्गामार्फत सुनकोशी नदी दुई ठाउँमा तर्नुपर्ने बाध्यता झेल्दै आएका छन् । आफ्नै नगरपालिकाको कार्यालय पुग्नसमेत त्यस क्षेत्रका बासिन्दालाई दुई ठाउँमा डुङ्गा चढ्नुपर्ने बाध्यता छ ।

by RSS | Dec 14
img
नगरको सार्वजनिक सुनुवाइ : ५३१ योजना सम्पन्न

हरेक तीन/तीन महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ । गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३३१ वडास्तरीय र १०३ वटा सशर्ततर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।

by RSS | Nov 25
img
सरकारले विशेष कडाइ गरेपछि पाँच किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।

by Anu Rana | Oct 04
img
गुणस्तर सुनिश्चित गर्न सचेतनामूलक कार्यक्रम 

खाद्य मानिसको जीवन जीउने आधार हो । खाद्यबिना मानिसको जीवनको कल्पना गर्न सकिँदैन । यस्तै, स्वस्थ रहनका लागि सुरक्षित खाना खानु निकै आवश्यक छ । खानाले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

by Anu Rana | Sep 07