img
अवैध हतियार सङ्कलन

जिल्लामा ५६ थान अवैध हतियार सङ्कलन गरिएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र २३ थान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको अभियानमार्फत ३३ थान हतियार सङ्कलन गरिएको हो । सङ्कलन गरिएका हतियार आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

by RSS | Apr 22
img
पेस्तोल देखाएर लुटपाट

भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । 

by RSS | Jan 24
img
हतियार १६ वर्षसम्म फिर्ता भएन

सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए ।

by RSS | Dec 26
img
वैध हतियार बुझाउन शुरु

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा वैध हतियार बुझाउन शुरु भएको छ । केही दिनअघि निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रसासन कार्यालयले हतियार बुझाउन गरेको आग्रह बमोजिम विभिन्न व्यक्तिसँग रहेको नौवटा हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । 

by Ritesh Shah | Nov 06

Whoops, looks like something went wrong.