img
ओप्पो ‘एफ११’ र ‘एफ११ प्रो’ नेपालमा सार्वजनिक गर्ने तयारी 

ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ ११ र एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ । 

by Anu Rana | Apr 05