img
‘लोकवार्ता विज्ञान’को अध्ययन अध्यापन शुरु

नेपालमै पहिलोपटक मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरु भएको छ । मानविकी तथा समाजिक शास्त्र सङ्कायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमबारबाट ‘लोकवार्ता विज्ञान’ को अध्ययन अध्यापन शुरु गरेको हो । चार सेमेष्टरमा शिक्षण गराइने उक्त विषयको अवधि दुई वर्ष हुने मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन खोपीराम लम्सालले जानकारी दिनुभयो ।

by RSS | May 14
img
नेपालीबाहेकका विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन हुने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामुदायिक विद्यालयमा नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन गराउन गृहकार्य गर्नेबारे सोचिरहेको बताउनुभएको छ ।

by RSS | Apr 22
img
मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक

मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभयो । “मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भन्नुभयो, “यसको अन्त्यका लागि सुक्ष्म अध्ययन अनुसन्धान गरौँ ।”

by RSS | Apr 21
img
पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आउँदै

जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भन्दै लामो समयदेखि अध्ययनमै सीमित भएको थियो ।

by RSS | Apr 15
img
सवारी मार्गको अध्ययन अन्तिम चरणमा

काठमाडौँ उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ । प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं ३ अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बताएको छ । सडकको लम्बाइ र जनसङ्ख्याको आधारमा मार्ग छुट्टाउन लागिएको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताउनुभयो ।

by RSS | Dec 19
img
सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ ।

by RSS | Nov 13
img
पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया

बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको छ । टोली शुक्रबार लुम्बिनीको भ्रमण सकाएर बर्दिया आइपुगेको हो ।

by RSS | Oct 28
img
बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी

by RSS | Oct 07
img
अध्ययनका लागि विदेशिने विद्यार्थीको डरलाग्दो तथ्यांक, 

अध्ययनका लागि बार्षिक विदेश जानेको संख्यामा व्यापक वृद्धि भएको छ । गत बर्ष ३८ हजार  नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक गएका थिए ।

by Anu Rana | Sep 02
img
अध्ययनका लागि विदेशिने विद्यार्थीको डरलाग्दो तथ्यांक, 

अध्ययनका लागि बार्षिक विदेश जानेको संख्यामा व्यापक वृद्धि भएको छ । गत बर्ष ३८ हजार  नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक गएका थिए ।

by Anu Rana | Sep 02
img
मोनोरेल,सम्भाव्यता अध्ययनको जिम्मा चाइना रेलवेलाई   

काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो ।

by Anu Rana | May 26
img
काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी नियुक्त  

केरुङदेखि काठमाडौंसम्म बन्न लागेको रेलमार्गको सम्भाव्यता अध्ययन गर्न कम्पनी नियुक्त गरिएको छ । गत साता बेइजिङमा नेपाल र चीनका अधिकारीबीच अध्ययन सहमति भएपछि चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरिएको हो ।सम्भाव्यता अध्ययनका लागि चिनियाँ पक्षले उक्त कम्पनीलाई छानेको हो ।

by Anu Rana | May 10
img
काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी नियुक्त  

केरुङदेखि काठमाडौंसम्म बन्न लागेको रेलमार्गको सम्भाव्यता अध्ययन गर्न कम्पनी नियुक्त गरिएको छ । गत साता बेइजिङमा नेपाल र चीनका अधिकारीबीच अध्ययन सहमति भएपछि चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरिएको हो ।सम्भाव्यता अध्ययनका लागि चिनियाँ पक्षले उक्त कम्पनीलाई छानेको हो ।

by Anu Rana | May 10
img
मकवानपुर र गोरखामा सालकको सर्वेक्षण

राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ । मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

by RSS | Mar 09
img
बौद्धिक अपांगता भएका विद्यार्थी पढ्ने विद्यालय आर्थिक संकटमा

बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययन गर्दै आएको जिल्लाको एक मात्र विद्यालय आर्थिक समस्यामा परेको छ । विदुर नगरपालिका–५ मा माझीटारमा रहेको बौद्धिक अपांगता प्रारम्भिक विद्यालयमा २४ जना विद्यार्थी अध्ययनरत भए पनि सरकारीस्तरबाट एकजना सहयोगी शिक्षक (आया) मात्र उपलब्ध भएकाले शैक्षिक निरन्तरतामा चुनौती देखिएको हो । 

by RSS | Mar 08
img
‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ । समूहको सातौँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

by RSS | Feb 25
img
भगवती माविको नयाँ भवन प्रयोगविहीन

कतै भवनको अभावमा विद्यार्थी खुल्ला ठाउँमा अध्ययन गर्न बाध्य छन् भने कतै भवन भएर पनि जीर्ण हुनाले बालबालिका जोखिम मोलेर पढ्न बाध्य भएका छन् । यस्तो अवस्था सुनसरी सदरमुकाम इनरुवा–१ मा रहेको भगवती माविमा देखिएको छ ।

by RSS | Feb 23
img
काठमाडौँ–तराई मधेश दु्रतमार्गको डिपिआर आफैँ तयार गर्छाैं : सेना

नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिनुभएको हो ।

by RSS | Jan 16
img
निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कारबाही

निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको र ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको बताउनुभयो । 

by RSS | Jan 10
img
एक भाइरस जस्ले मस्तिष्क क्यान्सर विरुद्ध काम गर्छ

एक अध्ययनले मस्तिष्कमा ट्यूमरहरूलाई भाइरस डेलिभर गरेर ट्युमर लाई उन्मुलन गर्न सक्ने देख्हएको छ । यो पहिलो चिकित्सकीय भाइरस हो जस्ले रक्त-मस्तिष्क बाधा पारित गर्न सक्छ । प्रश्नमा भाइरस लक्ष्य मात्र होइन यसले रोगीको आफ्नै प्रतिरक्षा प्रणालीलाई पनि उत्प्रेरित गर्दछ । मुसाहरुमा प्रेक्लिनिकल परिक्षण गरिएको थियो ।

by Anu Rana | Jan 06