img
आलेख : लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम र आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको यस गुरुयोजनाले एक हजार १५५ बिघा क्षेत्रफल जमीन ओगटेको छ ।

by RSS | May 16

LATEST NEWS