img
फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने

मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उहाँ बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।

by RSS | May 17
img
इन्टरनेटमा पहुँच बढ्दै

गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी हुनुहुन्छ । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेकोहो ।

by RSS | May 07
img
इन्टरनेटमा पहुँच बढ्दै

गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी हुनुहुन्छ । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेकोहो ।

by RSS | May 07
img
इन्टरनेट करको पोको : महालेखा

महालेखापरीक्षकको कार्यालयले र्इन्टरनेट संचालित फेसबुक, भाइबर, इमो र अन्य विभिन्न प्रकारका सामाजिक सञ्जालसँग पनि राजश्व असुल गर्न सुझावसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

by Anu Rana | Apr 15
img
बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उहाँले बताउनुभयो । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उहाँ पहिले निजी अस्पतालमा जाँच गर्न पुग्नुभयो ।

by RSS | Feb 06
img
विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा  

विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) ईन्टरनेशनल टेलेकोम्मुनिकसन उनिओन (इटु) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल जनसंख्यामध्ये ३ अर्ब ९० करोड मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् ।

by Anu Rana | Dec 14
img
वायरलेससहितको इन्टरनेट

दुहूँ गाउँपलिकामा बिनातार वायरलेससहितको इन्टरनेट सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाले चालू आवकोे बजेटमा गाउँपालिका, वडा तथा विषयगत कार्यालयमा इन्टरनेट जडानका लागि रकम छुट्याएको थियो । गाउँपालिकाको नियमित कामकाजमा सहज गराउने उद्देश्यले शिखर नेट प्रालिसँगको सहकार्यमा इन्टरनेट जडान गरिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकार गठन भएको डेढ वर्षसम्म पनि नेपाल टेलिकमको इन्टरनेट सेवा गाउँमा

by RSS | Oct 07
img
गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो । भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी, छितापोखरी र टेम्मामा इन्टरनेट जडान गाउँपालिकाका आइटी

by RSS | Aug 08
img
इन्टरनेट १३% महङ्गो : ग्राहकलाई ढाड सेकाउन खोजेको व्यवसायीको आरोप

सरकारले दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र रेमिट्यान्स सेवा प्रदायक कम्पनीको आयकर बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यी तीनै क्षेत्रको आयकर ३० प्रतिशत पुर्‍याएको छ ।

by Anu Rana | Jun 01
img
इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुभयो । एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन थाल्नुभएका उहाँ पछिल्ला वर्षहरुमा विभिन्न देवीदेवताका मूर्ती बनाएर मासिक रु ४० हजार भन्दा बढी आम्दानी गरिरहनुभएको छ ।

by RSS | Mar 04
img
एनटीए अनुसार, नेपालमा इन्टरनेट प्रवेश ६३% पुगेको छ

इन्टरनेट अहिले सौखको विषय मात्र नभएर आवश्यकता भईसकेको छ। घरमा होस् या अफिस इन्टरनेट प्रयोग नगरी सुखै छैन। नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यामा वृद्धि भइरहेको छ। तर, नेपालमा तिब्र गतिमा इन्टरनेट चल्दैनन्।

by Anu Rana | Feb 06
img
काठमाडौं महानगरका सबै वडा कार्यालयमा फ्रि वाइफाई सेवा

काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडा कार्यायलमा निःशुल्क इन्टरनेट ९फ्रि वाइफाई० सेवा सुरुवात गरेको छ । आफ्ना सेवालाई स्मार्ट बनाउँदै लैजाने घोषणा गरेको महानगरपालिकाले वडा कार्यालयमा फ्रि वाइफाई सेवा सुरु गरेको हो ।महानगरपालिकाले निःशुल्क वाइफाइ सेवा संचालनमा ल्याएको छ ।

by Anu Rana | Feb 03
img
कामपाको इन्टरनेट राख्ने कार्यमा अन्यौल

काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ । पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । 

by RSS | Jan 23
img
चीनी इन्टरनेट सेवा सुरु

हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउने प्रक्रिया सकिएको छ । नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने जनाएता पनि माघ देखी व्यावसायिक रूपमै भित्रिएको छ । नेपाल-चीन सीमाको साथ केरुङ नजिकैको जिलोंग गेटवे माध्यमबाट इन्टरनेट ब्याडविथ आपूर्तिको लागि मार्ग प्रशस्त गरेका छन् ।

by Anu Rana | Jan 16
img
चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा

लामो प्रतीक्षा पछि, नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । राज्यको स्वामित्व वाली दूरसंचार कम्पनी ( नेपाल दूरसंचार NT ( ले भन्यो कि सबै ग्राउण्डवर्क १२ जनवरी देखि चीनी बैंडविड्थ संग औपचारिक रूप देखि नेपाल लाई पूरा गरेको छ।

by Anu Rana | Jan 11
img
चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा

लामो प्रतीक्षा पछि, नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । राज्यको स्वामित्व वाली दूरसंचार कम्पनी ( नेपाल दूरसंचार NT ( ले भन्यो कि सबै ग्राउण्डवर्क १२ जनवरी देखि चीनी बैंडविड्थ संग औपचारिक रूप देखि नेपाल लाई पूरा गरेको छ।

by Anu Rana | Jan 11
img
स्पयाम इमेल यसरी ब्लक गर्नुहोस्

इन्टेर्नेटका वेबसाइटमा विज्ञापन, मोबाइलमा कल, ट्विटरमा ट्रोल्स, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइलल्यापटप प्रयोगकर्ताले भोग्दै आएको समस्या हो ।

by Anu Rana | Jan 04