img
उच्च रक्तचाप नियन्त्रण गर्न अपनाउनुस् यी घरेलु उपाय

उच्च रक्तचाप खतरनाक रोग हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार ठाउँ हेरिकन ५ देखि २० प्रतिशत जनतालाई उच्च रक्तचाप भएको फेला परेको छ ।

by Anu Rana | Feb 11