img
एस्ट्रोनोमी ओलम्पियाड २०१९ को नतिजा प्रकाशन

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९ को दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । यस वर्ष कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको लागि सञ्चालन गरिएको जुनियर विधामा प्रदेश १, २, ३, ५ र कर्णालीमा १४ विद्यालयका १४ विद्यार्र्थी बन्द शिविर (अन्तिम चरण) को लागि छनोट भएका छन् ।

by RSS | May 12

LATEST NEWS