img
प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानून निर्माण गर्नुस् : साझा

साझा विवेकशील पार्टीले प्रस्तावित मिडिया काउन्सिल विधेयकका विषयमा उठेको प्रश्नका बारेमा सरोकारवाला पक्षसँग गहन छलफल गर्न सरकारलाई सुझाव दिएको छ । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले विधेयकमा परेका कतिपय प्रावधानले लोकतन्त्रको मर्ममा नै प्रहार गरेको बताउनुभयो ।

by RSS | May 13
img
विसं २०७५ कानून निर्माणको युगीन वर्ष’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा विसं २०७५ युगीन वर्ष भएको बताउनुभएको छ । आज भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको बताउनुभयो । उहाँले ३३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी दिनुभयो ।

by RSS | Apr 07
img
सञ्चार क्षेत्रमा नयाँ कानून निर्माण हुँदै

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई आज सम्मान गर्दै उहाँले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माणलगायत काम अघि बढेको बताउनुभयो । डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक

by RSS | Jul 29
img
कानून निर्माणलाई तीव्रता दिएको छः मुख्यमन्त्री शंकर

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताउनुभएको छ । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) का देशीय प्रमुख डा रुरिक मार्सदेनसंगको भेटमा उहाँले भन्नुभयो, “अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।” मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा

by RSS | Jul 11
img
मौलिक हकका कानून निर्माणमा तीव्रता

नेपालको संविधानमा व्यवस्था भएका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानून निमार्णमा सरकारले तीव्रता दिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानमा व्यवस्था भएका मौलिक हक कार्यान्वयनका लागि सम्बद्ध कानून निमार्णमा सक्रिय रहेको र आगामी असोज २ गतेभित्र सबै कानून निर्माण गरिसक्ने तयारीका साथ काम अघि बढिसकेको जनाएको हो । कानून, न्याय तथा संसदीय

by RSS | Jun 27
img
सबै क्षेत्रलाई समेटेर प्रादेशिक ऐन बनाउछौं – मुख्यमन्त्री गुरुङ

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको आधारमा सबै क्षेत्रलाई समेट्ने गरी प्रादेशिक ऐन कानून निर्माण गरिने बताउनुभएको छ । 

by RSS | Feb 28